दसैँपेस्की

Romanized: dasainpeski, dasaimpeshki, dasaimpeskee, dashaimpeski

मासिक तलबका अतिरिक्त बडादसैँ परेको महिनामा स्केलबमोजिमको तलब दसैँखर्च भनी दिइने पेस्की वा त्यो पाउने प्रथा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मासिक तलबका अतिरिक्त बडादसैँ परेको महिनामा स्केलबमोजिमको तलब दसैँखर्च भनी दिइने पेस्की वा त्यो पाउने प्रथा।

सम्बन्धित शब्दहरू