दहाइ

Romanized: dahaai, dahai

गन्ती गर्दा दायाँपट्‌टिबाट दोस्रो स्थानमा रहेको सङ्ख्याको मान; स्थानमानका दृष्टिले दोस्रो स्थानमा रहने अङ्क;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [<द्वय+आइँ]

1
गन्ती गर्दा दायाँपट्‌टिबाट दोस्रो स्थानमा रहेको सङ्ख्याको मान; स्थानमानका दृष्टिले दोस्रो स्थानमा रहने अङ्क; दशको मान।

सम्बन्धित शब्दहरू