दही
Romanized: dahee, dahii, dahi
दुध जमाएर बनाएको खाद्य वस्तु; पञ्चगव्य (दुध, दही, घिउ, गहुँत र गोबर) मध्ये एक पदार्थ; दधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत दधि]
1
दुध जमाएर बनाएको खाद्य वस्तु; पञ्चगव्य (दुध, दही, घिउ, गहुँत र गोबर) मध्ये एक पदार्थ; दधि।