दहीअक्षता
Romanized: dahiakshataa, dahiakshata, dahiaksataa, dahiakshat
शुभ कामको थालनी गर्दा दहीमा चामल, अबिर मिसाएर मुछी टिका लगाउन बनाइएको सगुन; रातो टिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
शुभ कामको थालनी गर्दा दहीमा चामल, अबिर मिसाएर मुछी टिका लगाउन बनाइएको सगुन; रातो टिका।