दाँत कटकटाउनु
Romanized: daamta katakataaunu, daamta katakataunu, damta katakataaunu, daanta katakataaunu
खुब रिसाउनु; दाह्रा किट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
खुब रिसाउनु; दाह्रा किट्नु।
२.
जाडोले लुगलुग काँप्नु।