कटकटाउनु
Romanized: katakataaunu, katakataunu
कटकट आवाज निस्कनु वा उत्पन्न हुनु; कटकट गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
कटकट आवाज निस्कनु वा उत्पन्न हुनु; कटकट गर्नु।