दाँतले च्याप्नु
Romanized: daamtale chyaapnu, daamtale chyapnu, damtale chyaapnu, daantale chyaapnu
अरूलाई छुन नदिने गरी लिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
अरूलाई छुन नदिने गरी लिनु।
२.
मेहनेतसाथ बोक्नु।