दाँदे

Romanized: daamde, daande, dande, damde

रोपाइँ गर्नुभन्दा पहिले गरामा हिलो माटो सम्म्याउन गोरुका पछाडि हलो जस्तै गरी लगाइने काठको चेप्टो, लामो उपकरण… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ दाँते]

१.
रोपाइँ गर्नुभन्दा पहिले गरामा हिलो माटो सम्म्याउन गोरुका पछाडि हलो जस्तै गरी लगाइने काठको चेप्टो, लामो उपकरण वा साधन।
२.
धानका बिउको माटो पन्छाउने डल्याँठोजस्तो काँटादार साधन।

सम्बन्धित शब्दहरू