दाक्षायणी

Romanized: daakshaayani, daakshayani, dakshaayani, daaksaayani

दक्षप्रजापतिकी छोरी; सतीदेवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दक्षप्रजापतिकी छोरी; सतीदेवी।
२.
नवदुर्गामध्ये एक।

सम्बन्धित शब्दहरू