दाता
Romanized: daataa, daata, dataa, daat
दिने; दिने स्वभावको (सुखदाता, प्राणदाता, अन्नदाता इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दिने; दिने स्वभावको (सुखदाता, प्राणदाता, अन्नदाता इ.)।
२.
धेरै दान गर्ने; दानशील; दानी।
३.
फुक्का हृदय भएको; उदार।
४.
(नाम)
निकै दानी व्यक्ति।
५.
दान गर्ने, बकसपत्र दिने वा गुठी राख्ने व्यक्ति।