दायाँ चन्द्रमा

Romanized: daayaam chandramaa, daayaam chandrama, daayam chandramaa, dayaam chandramaa

हरेक किसिमले शुभ वा सुख आउने अवस्था; उन्नतिको मौका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
हरेक किसिमले शुभ वा सुख आउने अवस्था; उन्नतिको मौका।

सम्बन्धित शब्दहरू