दार्मु
Romanized: daarmu, darmu
सेतो भुईँमा अलि अलि रातो खालको रङ भएको गाई वा गोरु (दार्मी/दार्मे गाई वा गोरु)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सेतो भुईँमा अलि अलि रातो खालको रङ भएको गाई वा गोरु (दार्मी/दार्मे गाई वा गोरु)।
२.
सेतो र मधुरो रातो मिसिएको (गाई)।