दिउसोमास

Romanized: diusomaasa, diusomaas, diusomas, diushomaasa

कामकाजका समयमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
कामकाजका समयमा।
२.
कुसमयमा; कुबेलामा।

सम्बन्धित शब्दहरू