दिगो

Romanized: digo

लामो वा धेरै अवधिसम्म टिक्न सक्ने; टिकाउ; खपाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत दीर्घ]

१.
लामो वा धेरै अवधिसम्म टिक्न सक्ने; टिकाउ; खपाउ।
२.
(नाम) स्थिरता; निश्चलता।

सम्बन्धित शब्दहरू