दित्सा

Romanized: ditsaa, dits, ditshaa, ditsha

दान गर्ने वा दिने इच्छा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दान गर्ने वा दिने इच्छा।
२.
आफू मरेपछि आफ्नो सम्पत्ति यसयसलाई दिनु वा यसयसले खानू भनेर लेखिदिने इच्छापत्र।

सम्बन्धित शब्दहरू