दित्सापत्र

Romanized: ditsaapatra, ditsaapatr, ditsapatr, ditshaapatra

शेषपछि आफ्नो सम्पत्ति उपयोग गर्न पाउने गरी कसैलाई लेखिदिने कागज; वसियतनामा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शेषपछि आफ्नो सम्पत्ति उपयोग गर्न पाउने गरी कसैलाई लेखिदिने कागज; वसियतनामा।

सम्बन्धित शब्दहरू