दिधिषू
Romanized: didhishu, didhishoo, didhisoo, didhisuu
एकपल्ट बिहा भएपछि पुनः अर्को विवाह गर्ने स्त्री; पोइल गएकी वा पहिलो लोग्नेलाई छाडेर दोस्रो, तेस्रो लोग्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एकपल्ट बिहा भएपछि पुनः अर्को विवाह गर्ने स्त्री; पोइल गएकी वा पहिलो लोग्नेलाई छाडेर दोस्रो, तेस्रो लोग्ने बनाएकी स्त्री।
२.
दिदीको भन्दा पहिले बिहे भएकी स्त्री।