दिधिषु

Romanized: didhishu, didhisu

एकपल्ट बिहा भइसकेकी स्त्रीसँग बिहा गर्ने पुरुष; विधवा वा सधवा परस्त्री ग्रहण गर्ने पुरुष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
एकपल्ट बिहा भइसकेकी स्त्रीसँग बिहा गर्ने पुरुष; विधवा वा सधवा परस्त्री ग्रहण गर्ने पुरुष।

सम्बन्धित शब्दहरू