दीपगण
Romanized: dipagan, deepagana, deepagan, diipagan
जठराग्निलाई तीव्र पार्ने पदार्थको एक वर्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
जठराग्निलाई तीव्र पार्ने पदार्थको एक वर्ग।
२.
भोक जगाउने औषधीको वर्ग।