दुःखलभ्य

Romanized: duhkhalabhy, dukhalabhya, dukhalabhy, duhkhalabhya

दुःख वा कष्टले मात्र पाइने; दुर्लभ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
दुःख वा कष्टले मात्र पाइने; दुर्लभ।

सम्बन्धित शब्दहरू