दुई शब्द

Romanized: dui shabda, dui shabd, dui sabd, duee shabda

कुनै पुस्तकको भूमिकामा लेखिएको छोटो लेख वा त्यस्तो पुस्तकको खोलुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै पुस्तकको भूमिकामा लेखिएको छोटो लेख वा त्यस्तो पुस्तकको खोलुवा।
२.
छोटो भनाइ वा त्यस्तो मन्तव्य।

सम्बन्धित शब्दहरू