दुईघरे

Romanized: dueeghare, duiighare, duighare

दुई घर भएको (व्यक्ति) सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
दुई घर भएको (व्यक्ति)
२.
(नाम) पहिलेको लोग्नेलाई छाडेर दोस्रासँग पोइल गएकी स्वास्नीमान्छे; दुईपोइले आइमाई।

सम्बन्धित शब्दहरू