दुईछापे
Romanized: duichhaape, duichhape, dueechhaape, duichaape
राणाशासनको समयमा श्री ३ महाराज र कमान्डर इन चिफको छाप लागेको (सनद)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
राणाशासनको समयमा श्री ३ महाराज र कमान्डर इन चिफको छाप लागेको (सनद)।