दुईमुखे
Romanized: dueemukhe, duiimukhe, duimukhe
दुईमुख भएको; दुईजिभ्रे । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
दुईमुख भएको; दुईजिभ्रे ।
२.
पकाउँदा दुईतिर भाँडा बसाउन हुने (चुलो)।