दुखाउनु

Romanized: dukhaaunu, dukhaunu

दुख्ने गराउनु; कष्ट दिनु; पीडित गराउनु; असन्तुष्ट पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
दुख्ने गराउनु; कष्ट दिनु; पीडित गराउनु; असन्तुष्ट पार्नु।

सम्बन्धित शब्दहरू