दुख्नु
Romanized: dukhnu
शारीरिक वा मानसिक पीडा हुनु; कष्ट हुनु; दुःख हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [> संस्कृत दुःख, दुख+नु]
१.
शारीरिक वा मानसिक पीडा हुनु; कष्ट हुनु; दुःख हुनु।
२.
जरो, शूल आदिले पीडित हुनु; बिरामी पर्नु; थलिनु।
३.
घाउ, खटिरा आदि डहनु।