दुखजिलो
Romanized: dukhajilo
दुःखसँग मात्र वा जसोतसो गरेर जीवन धानिने व्यवहार वा काम; कष्टपूर्वकको निर्वाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
दुःखसँग मात्र वा जसोतसो गरेर जीवन धानिने व्यवहार वा काम; कष्टपूर्वकको निर्वाह।