दुगुराउनु
Romanized: duguraaunu, duguraunu
दुगुर्न लाउनु, कुदाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
दुगुर्न लाउनु, कुदाउनु।
२.
भगाउनु।