दुदेलो

Romanized: dudelo

सधैं हरियो रही हिउँदमा पनि पात नझर्ने, हरियै फूल फुल्ने र पहेँलो वा रातो फल लाग्ने भित्र काठ पसेको एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सधैं हरियो रही हिउँदमा पनि पात नझर्ने, हरियै फूल फुल्ने र पहेँलो वा रातो फल लाग्ने भित्र काठ पसेको एक प्रकारको लहरो; दुधे लहरो।

सम्बन्धित शब्दहरू