फदेलो
Romanized: fadelo, phadelo
फदेलो (fadelo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
फदेलो(१)
(नाम)
1.
घट्टमा डुँडबाट झरेको पानीको प्रवाहले घुम्ने पाता जडिएको काठको साधन।
फदेलो(२)
(विशेषण)
1.
बेसी मुछेर गिलो पारिएको; धेर मुछिएर फोहोरी देखिने।