रुदेलो

Romanized: rudelo

खोकीको औषधीका रूपमा पात तताएर तालुमा सेकिने र घाँसका रूपमा पनि प्रयोग हुने, रातो डाँठ भएको एक वृक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
खोकीको औषधीका रूपमा पात तताएर तालुमा सेकिने र घाँसका रूपमा पनि प्रयोग हुने, रातो डाँठ भएको एक वृक्ष।

सम्बन्धित शब्दहरू