दुने

Romanized: dune

दुनोसँग सम्बन्धित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [दुना+ए]

१.
दुनोसँग सम्बन्धित।
२.
लेनदेनमा एक दिएर दुई वा दोबर लिने प्रचलन; त्यसरी गरिने लेनदेनको परिमाण।
३.
हे. दोबर।

सम्बन्धित शब्दहरू