बुदुने

Romanized: budune

बाक्ला जिउको (केटाकेटी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
बाक्ला जिउको (केटाकेटी)।
२.
अलिकति घुमेको र गहकिलो धार भएको (खुकुरी)।

सम्बन्धित शब्दहरू