बुदुना
Romanized: budunaa, budun, buduna
टाउको ठुलो हुने एक जातको माछो; बुधुना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
टाउको ठुलो हुने एक जातको माछो; बुधुना।
२.
मसिना केटाकेटी।