बुच्कुना
Romanized: buchkunaa, buchkuna, buchkun, buckun
साह्रै सानो (बोटबिरुवा); मसिना; फुच्चा; भुरा; फुच्चो; होचो; पोथ्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण/ नाम [बुच्को+उना]
1
साह्रै सानो (बोटबिरुवा); मसिना; फुच्चा; भुरा; फुच्चो; होचो; पोथ्रो।