बुच्चिनु
Romanized: buchchinu, bucchinu, buchcinu, buccinu
नाक, कान आदि कुनै अङ्ग नभएको हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
नाक, कान आदि कुनै अङ्ग नभएको हुनु।
२.
गरगहना केही नहुनु वा लाएको गहना सबै फुकालिनु।
३.
रुख, पोथ्रा आदिका हाँगाबिँगा छिमलिनु।