बुच्को

Romanized: buchko, bucko

झारपात, बिरुवा आदिको झाम्टो; सानो बुटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
झारपात, बिरुवा आदिको झाम्टो; सानो बुटो।
२.
सानो थुम्को वा ढिस्को।

सम्बन्धित शब्दहरू