दुमो

Romanized: dumo

कुनै वस्तु अर्कालाई दिँदा सह नजाओस् भन्ने हेतुले झिकेर राखिने थोरै अंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी दुम (पुच्छर)+ओ]

१.
कुनै वस्तु अर्कालाई दिँदा सह नजाओस् भन्ने हेतुले झिकेर राखिने थोरै अंश।
२.
जगेडा; अवशेष।
३.
ज्यादै थोरै अंश वा मात्रा।

सम्बन्धित शब्दहरू