दुर्गपति

Romanized: durgapati

किल्ला, सिमाना, गढी आदिको रक्षाका निम्ति नियुक्त अधिकारी; गढीको हाकिम; दुर्गको प्रमुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
किल्ला, सिमाना, गढी आदिको रक्षाका निम्ति नियुक्त अधिकारी; गढीको हाकिम; दुर्गको प्रमुख।

सम्बन्धित शब्दहरू