दुर्नाम
Romanized: durnaama, durnaam, durnam, durnama
नराम्रो हिसाबले चलेको नाम; कुख्याति; अपवाद; बदनामी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नराम्रो हिसाबले चलेको नाम; कुख्याति; अपवाद; बदनामी।
२.
(विशेषण)
खराब नाम भएको; बदनाम।