अकर्नाम

Romanized: akarnaama, akarnaam, akarnam, akarnama

कुनै गल्ती गर्ने मानिसलाई अबदेखि यसो गर्दिनँ भनी विवाद फर्स्याउन अधिकार पाएका व्यक्तिले गराउने कागज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

1
कुनै गल्ती गर्ने मानिसलाई अबदेखि यसो गर्दिनँ भनी विवाद फर्स्याउन अधिकार पाएका व्यक्तिले गराउने कागज।

सम्बन्धित शब्दहरू