दुर्बल
Romanized: durbal, durbala
बल नभएको; निर्धा; शक्तिहीन; कमजोर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बल नभएको; निर्धा; शक्तिहीन; कमजोर।
२.
दुब्लो पातलो; ख्याउटे; सिकुटे।
३.
शिथिल; गलेको।