दुहिता

Romanized: duhitaa, duhit, duhita

छोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
छोरी।
२.
विवाह मण्डपमा बेहुलाबेहुलीले पासा खेल्दा उनीहरूको शिरमाथि ढाकी लावा, फूल, अक्षता आदि हालेर चलाइने कपडा।

सम्बन्धित शब्दहरू