दुहिनु
Romanized: duhinu
दुहुने काम गरिनु; गाईबस्तुको थुन निचोरेर दुध निकालिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [दुहु+इ+नु]
1
दुहुने काम गरिनु; गाईबस्तुको थुन निचोरेर दुध निकालिनु ।