दूरनिरीक्षक
Romanized: duranirikshaka, duranirikshak, duraniriksak, dooranirikshaka
दुर्बिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दुर्बिन।
२.
टाढाको कुरा देख्ने।