महानिरीक्षक

Romanized: mahaanirikshaka, mahaanirikshak, mahanirikshaka, mahaaniriksaka

निरीक्षकहरूमध्ये उच्च दर्जाको निरीक्षक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [महा+निरीक्षक]

१.
निरीक्षकहरूमध्ये उच्च दर्जाको निरीक्षक।
२.
नेपाल प्रहरी सेवामा विशिष्ट अधिकृतको पद।

सम्बन्धित शब्दहरू