महालेखापरीक्षक
Romanized: mahaalekhaaparikshaka, mahaalekhaaparikshak, mahaalekhaparikshaka, mahalekhaaparikshaka
सरकारी लेखापरीक्षणसम्बन्धी काम गर्ने- गराउने सर्वोच्च अधिकारी; महालेखा परीक्षक विभागको प्रमुख (अडिटर जनरल)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सरकारी लेखापरीक्षणसम्बन्धी काम गर्ने- गराउने सर्वोच्च अधिकारी; महालेखा परीक्षक विभागको प्रमुख (अडिटर जनरल)।