योनिपरीक्षक

Romanized: yoniparikshaka, yoniparikshak, yonipariksak, yonipareekshaka

योनिको परीक्षण गर्ने वा जाँचबुझ गर्ने यन्त्र; योनि जाँच्ने सामान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
योनिको परीक्षण गर्ने वा जाँचबुझ गर्ने यन्त्र; योनि जाँच्ने सामान।
२.
योनिको रोगसम्बन्धी ज्ञान भएको; योनिपरीक्षण गर्ने।

सम्बन्धित शब्दहरू