देउता बुझाउनु

Romanized: deutaa bujhaaunu, deuta bujhaaunu, deutaa bujhaunu, deuta bujhaunu

रिसाएका देउतालाई पूजा, भाकल आदिबाट सन्तुष्ट पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
रिसाएका देउतालाई पूजा, भाकल आदिबाट सन्तुष्ट पार्नु।

सम्बन्धित शब्दहरू