बुझाउनु

Romanized: bujhaaunu, bujhaunu

बोध गराउनु; स्पष्टसँग बताउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
बोध गराउनु; स्पष्टसँग बताउनु।
२.
जिम्मा लगाउनु।

सम्बन्धित शब्दहरू